Go back to Homepage

Yahoo बाट Login भएका Facebook Id खतरा  मा 


के तपाईंहरुले  फेस्बुक Login गर्दा Yahoo Id  को प्रयोग गर्नु भएको  


 छ जस्तै [email protected]  

यदी गर्नु भएको छ भने तेस्लाई तुरुन्तै फेर्नुहोस 

Yahoo को सुरक्षा कम्जोर भएको कारण ले गर्दा Hacker हरुले हजुरहरु को Facebook Id Hack गर्न सक्छन 

हाल Yahoo Id  भएका Facebook ID Hack भैइ राखेका छन ।

के गरेका छन त Id Hack गरिसके पछी 

Hack गरिसके पछी तपाईं  हरु को Facebook Id मा भएका सबै फोटो डिलिट गरेर आफ्नो फोटो राख्छन अनि नाम पनि :  

अहिले Hack भएका  Id मा Zhang Wei  नाम देखिन्छ

नाम Zhang Wei देखाएपनी उनि बास्तबिक Hacker होईनन उनि  एक चाईनिज लेखक हुन । 

अनि फोटो:

 




के छ त यस बाट बच्ने  उपाए 






   © Copyright 2019 Ashok KC   www.ashokkc.com.np